बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

चेल्सी र छहारी स्कुललाई उपाधि

सोमबार, असार ११, २०८१खेलपाटी संवाददाता
चेल्सी र छहारी स्कुललाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं। बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनमा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि चेल्सी वर्ल्ड स्कुल र छहारी स्कुल काठमाडौंले जितेको छ । 

कपन स्पोर्ट्स सेन्टरमा सोमबार सम्पन्न खेलमा जोरपाटी अतरखेलको चेल्सीले नितेन मेमोरियल हाई सेकेन्डरी स्कुल टोखा र जोरपाटीको छहारी ले आयोजक बोधी‍‍ सदनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।  

चेल्सीले सडन डेथमा नितेनलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो हाफमा साहिल तामाङले गोल गर्दै नितेन मेमोरियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विमर्श बम ठकुरीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । जसमा चेल्सीले बाजि मार्‍यो ।

चेल्सीका आदित्य साह, पल्लभ लामा, मानस सापकोटा र विमर्श बम ठकुरीले गोल गरे । नितेन मेमोरियलका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे । नितेन मेमोरियलका करण नेपालीको प्रहार चेल्सीका यशराज साहले बचाए ।

अर्को खेलमा छहारीले बोधी सदनलाई २–० गोल अन्तरले पाखा लगायो । छहारीका डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले समान एक गोल गरिन् । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी विमर्श बम ठकुरी घोषित भए । उत्कृष्ट गोलरक्षक नितिन मेमोरियलका साजन दनुवार चुनिए । 

महिलातर्फ उत्कृष्ट खेलाडी छहारीकी डिक्की स्याङ्बो तामाङ घोषित भइन् । उत्कृष्ट गोलरक्षक बोधी सदनकी अस्मिता खतिवडा चुनिइन् । प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

Bajaj Pulsar Motorcycle Ad
अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’