स्वस्तिश्री च्याम्पियन
सोमबार, असार ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। स्वस्तिश्री गुरुकुलले रातो बंगला कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्रीले फाइनलमा राजश्री गुरुकुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको थियो ।
त्यसअघि स्वस्तिश्रीले क्वाटरफाइनलमा संस्कृति इन्टरनेसनल स्कुललाई टाइब्रेकरमा ३–२ तथा सेमिफाइनलमा आयोजक रातो बंगलालाई ३–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
स्वस्तिश्रीका कृतज्ञ कोजु उत्कृष्ट खेलाडी तथा जेभिस बुर्लाकोटी उत्कृष्ट गोलरक्षक चुनिएको स्वस्तिश्रीका इसीए इन्चार्ज राकेश राईले जनाएका छन् ।






-1759666509639.jpg&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

