शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाल्डो सिरिज जुनियर गल्फमा सुवासको अग्रता

सोमबार, २३ पौष २०७५खेलपाटी संवाददाता
फाल्डो सिरिज जुनियर गल्फमा सुवासको अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । सुवास तामाङले फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको पहिलो दिन सोमबार सुरुवाती अग्रता बनाएका छन्। 

गोकर्ण गल्फ क्लबमा एक अण्डर ७१ स्कोर कार्डसहित सुवासले पुरुषतर्फ पहिलो दिन अग्रता बनाएका हुन् ।  पहिलो दिन सुवासले साबिकको विजेता शुक्र बहादुर राईलाई पछि बनाए ।  २ ओभर ७४ स्कोरकार्डसहित शुक्र दोस्रो स्थानमा रहेका छन् । 

यस्तै १७ देखि २१ बर्ष उमेर समूहको पुरुषमा विपिन तामाङ ८ ओभर ८० स्कोर कार्डसहित शीर्ष स्थानमा छन् । ९ ओभर ८१ स्कोर बनाएका सुमन नेपाल दोस्रो स्थानमा छन् ।

१२ देखि १६ बर्ष उमेर समूहको पुरुषमा विनोद तामाङ शीर्ष स्थानमा रहदा साम डोउबार्ड र रितेश तामाङ संयुक्त दोस्रो स्थानमा छन् ।

महिलातर्फ प्रतिभा राईले १३ ओभर ८५ स्कोरसहित शीर्ष स्थान हात पारेका छन्  । करिश्मा शाह दोस्रो र जुनी गुरुङ तेस्रो स्थानमा छन् ।

आगामी पुस २५ गतेसम्म संचालन सिरिजमा २६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

नेपाल गल्फ एसोसियसनले पछिल्लो पाँच बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ ।

सिरिजको विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०१९ मार्चमा हुने फाइनल चरणमा छनोट हुनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

Loading ad...
xTreme Energy Drink
ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

मेसीलाई फेरि फर्काउन  चाहन्छ अर्जेन्टिना

मेसीलाई फेरि फर्काउन चाहन्छ अर्जेन्टिना

एनरिके पीएसजीमै बस्ने

एनरिके पीएसजीमै बस्ने

पीएसजीको पहिलो हार

पीएसजीको पहिलो हार

लिभरपुलको जितमा  इसाकको २ गोल

लिभरपुलको जितमा इसाकको २ गोल

एसियाड खेलाईलाई  ‘भीआईपी’ सुविधा

एसियाड खेलाईलाई ‘भीआईपी’ सुविधा

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित