द हिमालयन स्विङ ओपन कात्तिक १५ गते
रोटरी क्लब अफ हिमालयन गल्फर्सले पहिलो पटक ‘द हिमालयन स्विङ ओपन २०२५’ आयोजना गर्ने भएको छ।
रोटरी क्लब अफ हिमालयन गल्फर्सले पहिलो पटक ‘द हिमालयन स्विङ ओपन २०२५’ आयोजना गर्ने भएको छ।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन्।
सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ।
नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२–पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ।
पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राईले सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि कोर्स रेकर्डसहित जितेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच–प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी नीरज तामाङले फराकिलो जितसहित क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
दोर्जे होजाङस्टाङले ‘एनसेल बाह्रखरी गल्फ’को आठौं संस्करणको उपाधि जितेका छन्। बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन्।
बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन्। बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने तय छ।
फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य शीर्ष स्थानमा रहेका छन्।
प्रो– सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेका छन्।
धरानका प्रो निरज तामाङले कुलस्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनकोउपाधि जितेका छन्।