दोस्रो दिन नीरजलाई सात स्ट्रोकको अग्रता
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नीरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नीरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८–अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा नीरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन्।
डिफेन्डिङ च्याम्पियन प्रो– निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।
साबिक विजेता नीरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन्।
विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्ष स्थानमा रहन सफल भएका छन्। उनले विष्णु प्रसाद शर्मा र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदीयमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११–अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०–अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
नेपाली गल्फर सुवास तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ८ अन्डर २८० स्कोरसहित छैटौं स्थानमा रहेर चेन्नाई प्रो–च्याम्पियनसिप २०२४ टुंग्याएका छन्।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्।