बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोस्रो दिन विष्णुलाई एक स्ट्रोकको अग्रता

बुधबार, २६ मंसिर २०८१खेलपाटी संवाददाता
दोस्रो दिन विष्णुलाई एक स्ट्रोकको अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं। विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन्।

रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा ७ अन्डर १२९ को स्कोरसहित एक सटको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिए।

बुधबार ३ अन्डर ६५ खेलेका साविक विजेता निरज तामाङ समग्रमा ६ अन्डर १३० को स्कोरका साथ दोस्रो स्थानमा छन्।

एमेच्योर खेलाडी सदभाव आचार्यले पनि दोस्रो दिन ३ अन्डर ६५ खेलेका थिए। उनी समग्रमा ५ अन्डर १३१ को नतिजा सहित तेस्रो स्थानमा छन्।

बुधबार सर्वोत्कृष्ट प्रदर्शन गने क्रममा ५ अन्डर खेलेका दीनेश प्रजापती समग्रमा ४ अन्डर १३२ स्कोरका साथ चौथो स्थानमा छन्।

शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका जयराम श्रेष्ठका लागि बुधबारको दिन सुखद रहन सकेन। बुधबार २ ओभर ७० को स्कोरमा सीमित भएका उनी समग्रमा २ अन्डर १३४ स्कोरका साथ पाँचौं स्थानमा झरेका छन्।

यसैगरी दीपक मगरसँगै एमेच्योर राहुल बिके १ अन्डर १३५ को स्कोरसहित संयुक्त रुपमा छैटौं स्थानमा रहँदा धनबहादुर थापा र नेपाल नम्बर एक व्यावसायिक खेलाडी भुवन नगरकोटी समान १ ओभर १३७ स्कोरका साथ सयुक्त रुपमा आठौं स्थानमा रहँदा रवि खड्का र प्रदीपकुमार लामा २ ओभर १३८को स्कोरसहित शीर्ष १० मा पर्न सफल भएका छन्। 

दुुई दिनमा ३८ होलको खेल सकिँदा १३ ओभर १४९ सम्म स्कोर गर्ने २२ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दुई दिनको खेलका लागि छनोट (कट)मा सफलता हासिल गरेका छन्।

कटमा सफलता हासिल गर्नेमा व्यावसायिकतर्फ रामे मगर, वशन्तराज गुरूङ, तोरणविक्रम शाही, रमेश अधिकारी, संजय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाई छन्। यसैगरी एमेच्योर खेलाडीहरु बलराम पौडेल, कवि थापा, हरिबहादुर थापा र ज्ञानबहादुर ढेंगे पनि अन्तिम दुई दिनको खेलका लागि छनोट भए।

कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८५ हजार तथा तेस्रा हुनेले ६८ हजार रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

Loading ad...
xTreme Energy Drink
नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा