सद्भाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ।
डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १०–अन्डर १ सय ३४ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७- अन्डर ६५ को स्कोरमा शीर्षस्थानमा रहेका छन्।
सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ।
ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन्।
नेपालका सदभावले शुक्रबार ३–अन्डर ६९ खेले र समग्रमा ४–अन्डर २ सय १२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।
नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्र १०औँ नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।
कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन्।
बागमती प्रदेशका बोर्ड सदस्य र नेपाल गल्फ संघका केन्द्रीय अध्यक्षको उपस्थितीमा बागमती प्रदेश गल्फ संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।