बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेश गल्फ संघको नयाँ कार्यसमिति चयन 

सोमबार, १० बैशाख २०८१खेलपाटी संवाददाता
बागमती प्रदेश गल्फ संघको नयाँ कार्यसमिति चयन 
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेश गल्फ संघको प्रथम अधिबेशन सोमबार काठमान्डौंमा सम्पन्न भएको छ । 

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य र नेपाल गल्फ संघका केन्द्रीय अध्यक्षको उपस्थितीमा बागमती प्रदेश गल्फ संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश मदन राना, माधब दवाडी, श्रीराम भन्डारी र आर्शिया वानु रहेको सात सदस्यीय कार्यसमिति चयन गरेको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश गल्फ संघको तदर्थ समितिले बनाएको बिधानलाई सर्वसम्मत रुपमा पारित गरी नयाँ कार्य समिति बनेको हो । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ ।  

नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि तथा बागमती  प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य सुनिता गौतमले परिषदको तर्फबाट गल्फ खेल बिकास र बिस्तारमा सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरिन् । नवौं राष्ट्रिय खेलकुदमा गल्फतर्फ बागमती प्रदेश प्रथम भएको स्मरण गराउँदै खेलाडीको स्तर बृद्विमा प्रदेश खेलकुद विकास परिषद गल्फ संघसँंग सहकार्य गर्न तयार रहेको बताईन् । 

विशेष अतिथि तथा नेपाल गल्फ संघका केन्द्रीय अध्यक्ष टासी घलेले निर्वाचित पदाधिकारीलाई बधाई दिदै, बागमती प्रदेश गल्फ संघ गठनले नेपालमा गल्फ खेलको विकासमा थप सहयोग पुग्ने आशा ब्यक्त गरे । 

त्यस्तै निर्वाचित संघका अध्यक्ष मदन रानाले आफू लामो समय गल्फ खेल बिकास र विस्तारमा रहेकोले अब नयाँ पुस्ता गल्फमा लाग्नुपर्ने बताए ।  

निर्वाचित बागमती प्रदेश गल्फ संघको पहिलो बैठकले चितवनमा निर्माण गर्न लागिएको गल्फ कोर्ष लाई छिटो भन्दा छिटो संचालन गर्न आबश्यक कामको जिम्मेवारी संघका उपाध्यक्ष माधब दवाडीलाई दिने निर्णय गरेको छ।

बैठकले जुनिरयर गल्फर उत्पादन गर्न कम्तिमा हप्ताको २ दिन जुनियर गल्फ ट्रेनिङ संचालन गर्न रोयल नेपाल गल्फ संघ सग सम्झौता गरि जुनियर ट्रेनिङ संचालन गर्ने निर्णय गरेको छ।

Loading ad...
LiNing Ad
#बागमती प्रदेश गल्फ संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर