मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्टर हस्पिटल फुटसल शुक्रबारबाट

आइतबार, ०७ आश्विन २०८०खेलपाटी संवाददाता
इन्टर हस्पिटल फुटसल शुक्रबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । महिला स्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ आगामी शुक्रबारबाट सुरु हुने भएको छ ।

‘खेल खेलौ र  स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिनसम्म चल्नेछ । 

प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।   

प्रतियोगिताको विजेताले उपाधि सहित ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । उनीहरुले नगदको साथमा ट्रफी, मेटल र प्रमाणपत्र पाउनेछन् । 

फुटसल प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा एन्जिल फर्टिलिटी क्लिनिक जोडिएको छ भने एनएमबी बैंक प्रायोजकको रुपमा आबद्ध छ । 

हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल, बैकिङ पार्टनरमा, राष्ट्रिय वाणिज्य बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको छ । 

कार्यक्रमलाई नेपाल टेलिकम, नेपाल आयल निगम, खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी, फार्म टु टेबललले सहयोग गरेका छन् । 

स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थालाई खेलकुदका माध्यमबाट एउटै छातामा जोड्न कार्यक्रमको आयोजना गरिएको महिला स्वास्थ्य डटकमले जनाएको छ । 

Loading ad...
LiNing Ad
#इन्टर हस्पिटल फुटसल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप