शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर विद्यालय फुटसल बुधबारबाट

सोमबार, ०४ भाद्र २०८०खेलपाटी संवाददाता
अन्तर विद्यालय फुटसल बुधबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । सल्लाघारीस्थित राजर्षि गुरुकुलको आयोजनामा यही भदौ ६ देखि १२ गतेसम्म अन्तर विद्यालय फुटसल प्रतियोगिताको हुने भएको छ । 

यस प्रतियोगितामा उपत्यकाका २१ विद्यालयका २७ टिमले भाग लिने प्रतियोगिताका कार्यक्रम संयोजक मुकेश दङ्गालले बताए । 

प्रतियोगितामा १९ पुरुष र ८ महिला टोलीको सहभागी रहनेछ । प्रतियोगिताको टाइसिट सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइनेछ । 

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि तथा आकर्षण बढाउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । 

यसैगरी यसबाट भविष्यमा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्न प्रोत्साहन मिल्ने राजर्षि गुरुकुलको विश्वास छ । 

यस खेलकुदको संचालन नेपालका फुटबल प्रशिक्षक उर्जन श्रेष्ठको सयोजकत्वमा संचालन हुने विद्यालयका इसिए संयोजक कमल खड्काले जानकारी दिए । 

खेलकुदको विभिन्न जानकारी एवम् समयतालिका राजर्षी गुरुकुलको आधिकारिक फेसबुक पेजमा राखिने छ ।
 

Loading ad...
LiNing Ad
अन्तर विद्यालय फुटसल बुधबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता