मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफ सेमिफाइनलमा

बुधबार, ११ माघ २०७९खेलपाटी संवाददाता
एपीएफ सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 पोखरा रंगशालाको कभर्ड हलमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३-१ को सेटमा हराउँदै एपीएफले अपराजित रहँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

 राउण्ड रोबिनको अन्तिम खेलमा एपीएफले आर्मीविरुद्ध पहिलो सेट २५–१७ ले जितेको थियो भने दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको तेस्रो र चौथो सेटमा एपीएफले २५–१६ र २५–१५ ले जित्न सफल भयो ।

आर्मीको भने यो पहिलो हार हो । हारका बाबजुत दोस्रो स्थानमा रहेको आर्मीले पनि सेमिफाइनलमा स्थान बनाएको छ।

बुधबार नै भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबले गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराएर पहिलो जित हात पारेको छ ।  

गण्डकीविरुद्ध डायमण्डले पहिलो सेट १९–२५ ले गुमायो । तर, त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै डायमण्डले जित निकाल्न सफल भयो । डायमण्डले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१४ र चौथो सेट २५–११ ले जितेको हो ।

प्रतियोगिता अन्तर्गत नै बुधबार पुरुषतर्फ दुई खेल हुनेछन् ।

Loading ad...
LiNing Ad
एपीएफ सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते