टाईगर कप भलिबल माघ ८ गतेबाट
शुक्रबार, कार्तिक १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टाईगर ग्रुपको आयोजनामा हुदै आएको तेस्रो संस्करणको टाईगर कप भलिबल माघमा आयोजना हुने भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिता माघ ८ गतेबाट १४ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघले स्विकृती दिएको छ ।
टाईगर ग्रुपले माघ ८ गते देखि १४ गतेसम्मलाई आयोजना मितिको प्रस्ताव गरेर संघलाई पत्राचार गरेको थियो ।
कार्तिक १५ गतेको संघको कार्यसम्पादन समितीको निर्णयले सो मितीमा अनुमती दिएको हो ।

टाईगर कप भलिबल माघ ८ गतेबाट













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)