बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : पौडीमा २० स्वर्णसहित आर्मी च्याम्पियन   

मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : पौडीमा २० स्वर्णसहित आर्मी च्याम्पियन   
Classic Tech Internet Ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ ।

आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो ।

अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।

त्यसै गरी पुरुष ४ सय मिटर आइएम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेन् बहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए । 

त्यसै गरी महिला १ मिटर बेष्टस्टोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । 

मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७.९३ सकेण्डमा पुरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । त्यसै गरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते । 

अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पुरा गर्दै रजत पदक जितेका छन् भने एपिएफका सुरेन्द्र बहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।

अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्की गौरीका सिंहले २८.२९ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरीपुरा गर्दै आर्मीका अनुसिया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् । 

पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका एलेक्सजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरि पुरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यसै गरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डमा दुरीपुरा गर्दै रजत र एपिएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५.८२ सेकेण्डमा पुरा गर्दै कास्यपदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

पौडी प्रतियोगितामा आर्मी दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने आर्की नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन् । 

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : पौडीमा २० स्वर्णसहित आर्मी च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

Bajaj Pulsar Motorcycle Ad
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

सिटीको पुनरागमन

सिटीको पुनरागमन

आर्सनलको कीर्तिमानी प्रदर्शन

आर्सनलको कीर्तिमानी प्रदर्शन

संकटपूर्ण अवस्थामा लिभरपुल

संकटपूर्ण अवस्थामा लिभरपुल