एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी
च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।
च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।
नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा शुक्रबार सुरु भएको प्रतियोगिताको पहिलो दिन २६ वटा विधाको पदक विजेता खेलाडीको टुङ्गो लागेको हो ।
दोस्रो नेपालगन्ज नेश्नल स्विमिङ च्याम्पियनसिप शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नेपाली खेलाडीले प्रतियोगितामा योसहित जम्मा ४ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।
क्यानडाकी पौडी खेलाडी समर म्याकइन्टसले सिंगापुरमा जारी विश्व च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाई जित्दै तेस्रो स्वर्ण पदक आफ्नो नाममा लेखाएकी छन्। जित हात पार्दा उनी विश्व कीर्तिमाननजिक पुगेकी थिइन्।
सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रशिक्षण कार्यक्रम आगामी बुधबारदेखि ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवाना लामासहित चार खेलाडीले चुनौती पेस गर्ने भएका छन्। प्रतियोगिता डिसेम्बर १० देखि १६ तारिखसम्म हंगेरीको बुढापेस्टमा हुँदैछ।
नेपाली पौडीमा गरेको योगदान गरे कदर गर्दै सम्मान गरिएको नेपाल पौडी संघले जनाएको छ ।