एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।



-1726668909.jpeg&w=3840&q=75)


-1725125083.jpg&w=3840&q=75)






1720446542.jpeg&w=3840&q=75)
