पौडीमा नेतृत्व परिवर्तन, जगतमान बने अध्यक्ष
शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रतियोगिताबाट १५ पुरुष र १० महिला गरी जम्मा २५ खेलाडी छनोट हुने कक्षपतिले बताए ।
दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी गौरिकाले पछिल्लो वर्ल्ड च्याम्पियनसिपमा नयाँ रेकर्ड कायम गरेकी हुन् ।
नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।
यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनौट प्रतियोगिता समेत रहेको छ ।
पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुँवरसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुँवर प्रशिक्षक समेत हुन् ।
नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा निसर्गले कुल १ सय ४८ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।
स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।
प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
बाँकेमा जनस्तरबाट पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार भएको भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए ।
उनी आफ्नो हिटमा चौथो भएका थिए । उनी २५ मध्ये २२औं स्थानमा रहे ।