गौरिकाको अर्को कीर्तिमान
दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागकी चार स्वर्णधारी पौडीबाज गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागकी चार स्वर्णधारी पौडीबाज गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि नासिरको नाममा १ मिनट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो ।
यसअघि नासिरको नाममा ४ मिनट १२ दशमलव १७ सेकेन्ड समयको किर्तिमान कायम थियो ।
जापानको फुकुओका सहरमा आयोजना हुने वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली टिमलाई मंगलबार बिदाई गरिएको छ ।
तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक हात पारेको हो।
टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जनाएको छ ।
नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।
दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका हुन् ।
५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मिटरमा फाईनलमा २ मिनट ३४.७४ सेकेन्ड समयका राष्ट्रिय किर्तिमान राखेको हुन् ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबार र सोमबार हुने जनाएको छ ।
दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य रह्यो ।
यस अघि उनकै नाममा ३१.३१ सेकेन्डको किर्तिमान कायम थियो ।