बाँकेमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी संचालनमा आउँदै
पालिकाको वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको संचालनमा ल्याउन लागेको हो ।
पालिकाको वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको संचालनमा ल्याउन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे ।
सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।
मेलबर्नमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका २ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् ।
पोखराको फिस्टेल एकेडेमीमा सोमबार त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
पोखराको फिस्टेल एकेडेमीमा आइतबार २ मिनेट ११.०४ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।