कोसेली नकआउट फुटसल हुने
शनिबार, १८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । बडा दशैंको अवसरमा पहिलो कोसेली नकआउट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
कोसेली दोहोरी साँझ बालाजुको आयोजनामा हुने प्रतियोगिता भदौं ३१ गते आयोजना हुनेछ ।
मनाङ मर्स्याङ्दी फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले ७० हजार नगद पाउने छन् ।
यस्तै उपविजेताले ४० हजार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई १ हजार १ सय ११ रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

कोसेली नकआउट फुटसल हुने







-1763450218248.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)