बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाम्रो फुटसल टिमलाई उपाधि  

शनिबार, २५ असार २०७९खेलपाटी संवाददाता
हाम्रो फुटसल टिमलाई उपाधि  
Loading ad...
mustang rice ad

काठमाडौं ।  हाम्रो फुटसल पत्रकार टिमले एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

स्वस्तीश्री गुरुकुल विद्यालयको फुटसलमा शनिबार भएको फाइनलमा धादिङ फोटोपत्रकार टिमलाई ४-२ गोल अन्तरले हराउँदै हाम्रो फुटसलले उपाधि जितेको हो ।

हाम्रो फुटसलका लागि बासु अवाल र आसिश पुडासैनीले २/२ गोल गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी हाम्रो फुटसलका बासु अवाल घोषित भए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकारका श्रीकृष्ण भण्डारी चुनिए ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं वार्षिक उपलक्ष्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा १२ वटा टिम सहभागी थिए । नकआउटका आधारमा भएको  प्रतियोगितमा  ऋषि धमलाको टिम , शिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ, हाम्रो फूटसल टिम , गुरुङ पत्रकार संघ लगायतका टिमहरु सहाभागीता रहेको थियो ।

विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र संस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गरेका थिए  ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष वन्तले राष्टिय फोटोत्रपकार समूहको सस्थाको २५ औं स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरुबीच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको बताए ।

प्रतियोगितामा विजवजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको पनि सहयोग रहेको थियो ।

Loading ad...
LiNing Ad
हाम्रो फुटसल टिमलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी