गुर्खा ब्वाइज मेमोरियल कप फुटसल हुने
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । गुर्खा ब्वाइज मेमोरियल कप यू-२१ ६-ए साइड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
चितवन भरतपुरस्थित दिव्यनगरमा आयोजना हुने प्रतियोगिता असार १७ देखि २० गतेसम्म हुनेछ ।
दिव्यनगर युवा क्लबको आयोजना र गुर्खा ब्वाइजको प्रायोजनमा हुने प्रतियोगितामा ३५ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार पाउने छन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई पनि नगद पुरस्कार दिईने आयोजकले जनाएको छ।

गुर्खा ब्वाइज मेमोरियल कप फुटसल हुने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


