प्लस टु फुटसललाई जी एण्ड केको साथ
मंगलबार, १४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोखराको लामाचौरमा हुने प्लस टु फुटसल प्रतियोगितालाई जी एण्ड केले मुख्य प्रायोजको रुपमा सहकार्य गरेको छ ।
युनिक ब्रोदर्स युनाईटेडको आयोजनामा हुन गईरहेको प्रतियोगितालाई जी एण्ड के इन्टरनेश्नल एजुकेशन कन्सलट्यान्टले मुख्य प्रायोजकको रुपमा सहकार्य गरेको हो ।
प्रतियोगिता असारको अन्तिम साता २४ गतेदेखि २६ गतेसम्म हुदैछ ।
मुन फटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले उपाधि सहित ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षकले ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने टिमले ३ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
प्लस टु फुटसल







-1763450218248.jpg&w=3840&q=75)

-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

