लामाचौरमा प्लस टु फुटसल हुने
शुक्रबार, असार १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोखराको लामाचौरमा प्लस टु फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
युनिक ब्रोदर्स युनाईटेडको आयोजना हुने प्रतियोगिता असार २४ देखि २६ गतेसम्म हुनेछ ।
मुन फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले २५ हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले ट्रफी र मेडल पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन ३ हजार दर्ता शुल्क तोकिएको छ ।
.png)
लामाचौरमा प्लस टु फुटसल हुने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


