किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने
आइतबार, असार ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
किङ्ग चाङ्ग्या गुरुङ च्यारिटी फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता असार १३ देखि २३ सम्म आयोजना हुनेछ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख पाउने छन् ।
उपविजेताले १ लाख पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकिपर,उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान १५ हजार पाउने छन् ।
किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


