संघ, प्रदेश र स्थानीय तहबीचको फुटसल प्रतियोगिता हुने
शनिबार, जेठ २१, २०७९खेलपाटी संवाददाता
काठमाडौं । लमजुङको बेसीसहरमा संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स नेपाल ( सिडेन) स्थानिय केन्द्र लम्जुङको आयोजनामा हुने प्रतियोगिता जेठ २९ र ३० गते हुनेछ ।
लमजुङ फुटसलमा आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले खसी, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
दोस्रोले बोका मेडल र प्रमाणपत्र पाउने छन् ।
संघप्रदेश र स्थानीय तहबीचको फुटसल प्रतियोगिता हुने






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


