बुधबार, १३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यू-१८ फुटसलको क्वाटरफाइनल समीकरण पूरा

शनिबार, २४ बैशाख २०७९खेलपाटी संवाददाता
यू-१८ फुटसलको क्वाटरफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिता अन्तर्गत शनिबार सामना युथ क्लबले हिले बजारलाई ५-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मनास्लु युवा क्लबले आफ्नो पहिलो खेलमा खासुर युवा क्लबलाइ ७-२ ले पराजित गर्दै र सिद्धार्थ युथ क्लबबाट बाइ पाउदै क्वाटरफाइनल पुगेको छ ।

जे.वाई.सी, सुन्दरबजाले २-१ डुम्रे क्लब लाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

बि.वाई.सी, बेसीशहरले फ्रेन्डशिप युवा क्लबसँग बाइ पाउदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

अजम्बरी युवा क्लबले शिलादेबी (जुनिओर) क्लबलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

न्यु आदर्श क्लबले स्टेञ्जर्स क्लब बेशिशहरसँग १-१ को बराबरी खेलेपछि टाईब्रेकरमा ३-२ ले जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।   

मुनस्टार एफ.सी.ले सगरमाथा युथ क्लबलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

त्यस्तै शिलादेबी (सिनिओर) फ्रेन्डशिप एफसीसँग १-१ बराबरी खेले पछि टाईब्रेकरमा ४-३ ले विजय हुदै क्वाटरफाइनलमा पुगेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।

उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको मिडिया पार्टनरमा खेलपाटी डटकम रहेको छ ।

Loading ad...
LiNing Ad
यू-१८ फुटसलको क्वाटरफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा

अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक