लामाचौर अमेचर फुटसल वैशाखमा
सोमबार, चैत २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको लामाचौर अमेचर फुटसल प्रतियोगिता हुने भएको छ ।
नयाँ वर्षको अवसरमा पोखराको लामाचौरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता वैशाख १ मा हुने छ ।
प्रतियोगिताक विजेताले ३५ हजार प्राप्त गर्ने छन् । उपविजेताले २० हजार पाउने छन् ।
टिम दर्ता चैत ३० गते सम्म रहेको र दर्ता शुल्क ३ हजार ५ सय रहेको आयोजकले जनाएको छ ।
यस्तै यस प्रतियोगिताबाट संकलन भएको केहि रकम अनाथालयलाई सहयोग गरिने समेत आयोजकले बताएको छ ।

#LamachaurFutsal






-1759666509639.jpg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)