नेपालले आज ताजिकिस्तानको सामना गर्दै
आइतबार, चैत २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार ताजिकिस्तानको सामना गर्दैछ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने छैन।
पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल ताजिकिस्तानलाई रोक्न चाहन्छ ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।
नेपालले आज ताजिकिस्तानको सामना गर्दै






-1759666509639.jpg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)