बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'मौका सदुपयोग गर्न नसक्दा पराजित भयौं'

आइतबार, २७ चैत्र २०७८खेलपाटी संवाददाता
'मौका सदुपयोग गर्न नसक्दा पराजित भयौं'
Loading ad...
mustang rice ad

काठमाडौं । पाएको मौका सदुपयोग गर्न नसक्दा एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा पराजित भएको नेपालका कप्तान अनिस श्रेष्ठले बताएका छन् ।

कप्तान अनिसले एसियन छनोट कपमा उज्वेकिस्तानसँग पराजित भएपछि मौका सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको प्रतिक्रिया दिएका हुन् ।

'पाएको मौका सदुपयोग गर्न नसक्दा हार्नु पर्यो । खेल जे जस्तो भएपनि मौका हामीले धेरै बनाएका थियौं ।' उज्वेकिस्तानसँग पराजित भएपछि कप्तान अनिसले भने, 'दोस्रो हाफमा हामीले दबाब दिएका थियौं र हाम्रो दुई प्रहार पोलमा लाग्यो । त्यो गोल भएको भए सायद नतिजा ३-३ हुन्थ्यो ।'

खेलमा नेपाल ५-१ ले पराजित भएको थियो । नेपालका मणि लामाले एक गोल फर्काए ।

मणिको गोलपछी नेपाल खेलमा फर्किन प्रयास गरेको थियो तर मौकाहरु गुमाउँदा उज्वेकिस्तानलाई नतिजा सुम्पिन पुगेको थियो ।

'मणिले गोल फर्काएपछि टिममा उर्जा आएको थियो तर दुई भर्सेस एकको स्थितमा समेत गोल गर्न नसक्दा पराजित हुनु पर्यो ।' कप्तान अनिस भन्छन्, 'हाम्रो खेलाडीहरुले उनीहरुको (उज्वेकिस्तान) मुभमेन्ट क्याच गर्न सकेनन् । उज्वेकिस्तान भनेको विश्वकप खेलेर राउण्ड-१६ सम्म पुगेको टिम हो । उनीहरुको गतिलाई हामीले बुझ्न नसक्दा खेलमा चुक्यौं ।'

खेलको २८ औं मिनेटमा मणिले गोल फर्काउँदा नेपाल ३-१ को स्थितिमा थियो ।

यस्तै नेपालले उज्वेकिस्तानविरुद्धको खेललाई सकारात्मक रुपमा लिएको र आगामी खेलमा यस खेलबाट सहज हुने विश्वास लिएको छ ।

'आजको खेललाई एकदम सकारात्मक लिएका छौं । आउने खेलमा मौकाको सदुपयोग गरेर ताजिकिस्तान र अफगानिस्तानलाई जित्ने प्रयास गर्ने छौं ।' अनिसले थपे ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार ताजिकिस्तान र अन्तिम खेलमा मंगलबार अफगानिस्तानसँग समूह चरणको अन्तिम खेल्ने छ ।

May be an image of 8 people and people standing

Loading ad...
LiNing Ad
#NepalFutsal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी