तम्घासमा फुटसल हुने
बुधबार, चैत २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । तम्घास ओपन फुटसल चैत अन्तिम साता आयोजना हुने भएको छ ।
गुल्मीको तम्घासमा आयोजना हुने फुटसलमा चैत २७ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।
उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्दा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २५ सय पाउने छन् ।
प्रतियोगिताका लागि दर्ता शुल्क ४ हजार तोकिएको छ ।
तम्घासमा फुटसल हुने






-1759666509639.jpg&w=3840&q=75)









-1762303379429.webp&w=3840&q=75)