शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मछिन्द्रको खेल अघि सबिन राईको प्रस्तुती

मंगलबार, २२ चैत्र २०७८खेलपाटी संवाददाता
मछिन्द्रको खेल अघि सबिन राईको प्रस्तुती
Loading ad...
mustang rice ad

काठमाडौं । एएफसी कप छनोटको पहिलो खेलका लागि नेपालको मछिन्द्र फुटबल क्लब आज (मंगलबार) मैदान उत्रदैछ । श्रीलंकाको क्लब ब्लु स्टारसँग खेल्दै मछिन्द्रले एएफसीको सबैभन्दा ठुलो क्लब प्रतियोगिताको सुरुवात गर्दैछ । 

विजेता टिमले दोस्रो खेलमा भारतको मोहन बगानसँग खेल्नेछ । छनोटलाई भारतसम्म पुर्याउन मंगलबारको खेल महत्वपूर्ण छ । लगातार दोस्रो पटक शानदार तरिकाले लिग उपाधि जितेको मछिन्द्रको मनोबल उच्च छ । पछिल्लो समय घरेलु फुटबलमा नयाँ शक्ति बनेर उदाएको मछिन्द्रले राम्रै समर्थक समेत कमाएको छ । राष्ट्रिय फुटबल टिमका स्टार खेलाडीले भरिने गरेको मछिन्द्रले घरेलु मैदानमा राम्रै दर्शकको साथ पाउने आश गरेको छ । 

खेल हेर्न चाहने दर्शकले रंगशाला परिसरमै गएर टिकट काट्न सक्नेछन् । मछिन्द्रको लोकप्रियता देखेर गोक्यो इभेन्ट्सले राम्रै मुल्य तिरेर टिकट व्यवस्थापनको जिम्मेवारी लिएको छ । टिकटको मुल्य ५ सय र हजार राखिएको छ । 
कार्यक्रमलाई दर्शक सहित भब्य बनाउन गोक्यो इभेन्टले खेल अघि सांगेतिक प्रस्तुतीको कार्यक्रम समेत राखेको छ । खेल अघि लोकप्रिय पप स्टार सबिन राईले प्रस्तुती दिनेछन् । युवामाझ लोकप्रिय गायको छबी बनाएका सबिनको सांगेतिक प्रस्तुतीले दर्शकलाई मैदानसम्म तान्ने अपेक्षा गरिएको छ । गोक्यो इभेन्टले यसअघि महङ्गो मुल्यमा ए डिभिजन लिगको समेत टिकट व्यवस्थापनको जिम्मेवारी लिएको थियो । 

सबिन सहितको सांगेतिक प्रस्तुती दिउँसो २ बजे सुरु हुनेछ । त्रिपुरेश्वरको दशरथ रंगशालामा मछिन्द्रको टिम साँझ ५ बजेपछि मात्र मैदान उत्रनेछ । दर्शकका लागि मध्यान्न १२ बजेदेखिनै रंगशालाको गेट खुल्ला रहने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 
 

Loading ad...
LiNing Ad
#मछिन्द्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने