सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

व्यक्तिगत लगानीमा एथलेटिक्सको ट्रयाक

शनिबार, १९ चैत्र २०७८खेलपाटी संवाददाता
व्यक्तिगत लगानीमा एथलेटिक्सको ट्रयाक

चितवनको देबनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाक । फोटो : खेलपाटी

Classic Tech Internet Ad

चितवन । चितवनको देवनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गरेका हुन् । 

देबनगरका स्थायी बासिन्दा लोहनले करिब ३० लाख रुपैयाँ नीजि खर्चमा हबेलीमा २ सय मिटरको एथलेटिक्स ट्रयाकको निर्माण गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको आफ्नो फार्म हाउसको पोखरीलाई पुरेर उनले एथलेटिक्सको संरचना तयार पारेका हुन् । 

खेलकुद संरचनाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नीजि क्षेत्रको लगानीबाट मात्र खेलकुद विकासको फड्को मार्न सक्ने बताए । उनले खेलकुदलाई पर्यटन, आर्थिक, स्वास्थ्य, राष्ट्रिय गौरव लगायत विविध क्षेत्रसँग जोड्न सकिने उल्लेख गर्दै यसलाई उधोगको रुपमा विकाश गर्नुपर्ने धारणा राखेका थिए । 

व्यवसायी लोहनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफुले खेलकुदको संरचना निर्माण गरेको बताए । उनले स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिताका लागि ट्रयाकमा आएर अभ्यास र तयारी गर्न सक्ने बताउँदै आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने धारणा राखेका थिए ।

व्यवसायीक रुपमा चितवनमा लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट सञ्चालन गरेका लोहनीले रिसोर्टभित्र अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी समेत निर्माण गरेका छन् । खेलकुद र कलालाई पर्यटन गर्न जोड्ने उद्धेश्यका साथ आफु अघि बढिरहेको लोहनीको भनाई छ । सो अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो । 

ट्रयाकको उद्घाटन गर्दै देबनगर हबेलीमा दुई दिने एलटीके ट्रयाक एण्ड फिल्ड प्रतियोगिताको सुरुवात समेत गरिएको छ । ट्रयाक एण्ड फिल्डका १४ विधा समावेश गरेर आयोजना गरिएको प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताका मुख्य स्पर्धा भने आईतबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad
#एलटीके

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने