शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

कार्यालय भवनका लागि जग्गा माग

सोमबार, १४ चैत्र २०७८खेलपाटी संवाददाता
कार्यालय भवनका लागि जग्गा माग
Loading ad...
mustang rice ad

काठमाडौं ।  भक्तपुर जिल्ला खेलकुद विकास समितिले चाँगुनारायण नगरपालिकासंग कार्यलय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ ।

नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यालयमा अनुरोध पत्र बुझाएका छन् ।

समितिका निवर्तवान अध्यक्ष श्रीभक्त कासिछ्वाको पहलमा चाँगुनारायण नगरपालिका ५ बाँसवारीस्थित साझा सुविधा केन्द्रसँगै रहेको करिब ५ रोपनी सार्वजनिक जग्गा भक्तपुर जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता रहने गरी जग्गा उपलब्ध गराउन माग गरिएको हो ।

पत्र हस्तान्तरण पश्चात नगर प्रमुख मिश्रले भने– ‘हामी सकारात्मक छौं, पत्रलाई आवश्यक प्रक्रियाका लागि अगाडि बढाउने छौं । चाँगुनारायण  नगरपालिका खेलकुदको विकास र विस्तारका लागि हातेमालो गर्न इच्छुक छ । हामीले एक वडा एक खेल मैदानको निति लिएर खेलकुदको विकासका लागि पूर्वाधार निर्माण गर्दै आएका छौं । अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला र कभर्डहल निर्माण प्रक्रियामा छ ।’

समितिका निवर्तमान अध्यक्ष कासिछ्वाले जग्गा उपलब्ध गराउन अनुरोध गर्दै भने– ‘म अध्यक्ष हुँदाको सपना हो, खेलकुदको आफ्नै भवन होस भन्ने तर कोरोनाका कारण प्रक्रियालाई तीव्रता दिन सकेनौं । खेलकुदलाई राम्ररी बुझ्नु भएको असाध्य माया गर्ने नगरप्रमुख हामीले पाएका छौं । अवश्य हामी सबैको सपना पूरा हुने छ ।’

समितिले माग गरेको जग्गा चाँगुनारायण नगरपालिका छेउ नगरकोट जाने मुख्य सडकमा रहेको छ ।  कार्यलय भवनका लागि अति उपयुक्त स्थानमा रहेको समितिका कार्यालय प्रमुख दुर्गाप्रसाद दुलालले जनाएका छन् ।

Loading ad...
LiNing Ad
कार्यालय भवनका लागि जग्गा माग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने