शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

द हिमालयनलाई क्रिकेट कार्निभलको उपाधि

आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता
द हिमालयनलाई क्रिकेट कार्निभलको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न प्रतियोगिताको फाइनलमा द हिमालयनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई १ सय ७ रनको विशाल अन्तरले पराजित गर्यो । द हिमालयनले दिएको २ सय  ३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्लुजले ९५ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा सगरमाथा ब्लुजका सुमित चौधरीले ३९ तथा पारस लामिछानेले ३४ रन बनाए पनि जित दिलाउन सकेनन् । द हिमालयनका बलर उदय देवकोटा एक्लैले ३२ रन खर्चेर ४ विकेट हात पारे भने केशव पन्तले १४ रन खर्चेर ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको द हिमालयन क्लबले निर्धारित १०० बलमा ५ विकेट क्षेतीमा २ सय २ रन बनायो । उसका रमनित सिंहले सर्वाधिक ९५ रन तथा केशव पन्तले ६० रन बनाए । एक्स्पर्ट सगरमाथाका बलर हम्जा अलिले २ तथा हरभीन्दर सिंहले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच अलराउण्डर योगदान दिएका केशव पन्त घोषित भए ।

उपाधि सहित द हिमालयन क्लबले तिन हजार डलर र ट्रफी हात पार्यो । यस्तै उपविजेता एक्स्पर्ट सगरमाथाले एक हजार डलर र कप हात पार्यो ।

आजै सम्पन्न सेमीफाइनलमा सेमीफाइनलमा द हिमालयनले फारवेस्ट हन्टर्सलाई तथा एक्स्पर्ट सगरमाथाले गुल्मी टाइगर्सलाई पराजित गरेको थियो ।

द हिमालयन क्लबले आयोजना गरेको कार्निभलमा ८ टोलिको सहभागिता रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने