बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पेशल अवार्ड डा. अजय राणालाई 

मंगलबार, ०८ चैत्र २०७८खेलपाटी संवाददाता
स्पेशल अवार्ड डा. अजय राणालाई 
Loading ad...
mustang rice ad

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको स्पेशल अवार्ड डा. अजय राणालाई प्रदान गरिएको छ । 

तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहले काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा दक्षिण एसियाका सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मा राणाको काँधमा आएको थियो । 

खासमा नेपाली खेलकुदमा स्वास्थ्यको प्रसंग उठ्नै वितिकै डा. अजय राणाको नाम अगाडी आउछ । 

राष्ट्रिय खेलकुद परिषद गठन भएको २४ वर्षपछि बल्ल मात्र राखेपमा खेल चिकित्सकको लागी ढोका खुलेको थियो ।

सन् १९८२ को एसियाली खेलकुदमा भाग लिँदा खेलकुद परिषदका तत्कालिन संरक्षक बसुन्धरा शाह र सदस्य सचिव शरदचन्द्र शाहले खेल चिकित्सकको अभाव महुशश गरे ।

अनि खोजि गर्दै जादा डा. अजय राणा फेला परे । 

अजय राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए । 

सन् १९७२ मा उनी हक्कीको राष्ट्रिय टिमका लागि छनोट भए र त्यहि बेला डाक्टरी पढ्ने सूचीमा पनि नाम निस्कियो ।
उनले पढाई रोजे र भारत पुगे । 

तर नेपालको पहिलो चिकित्सकका रुपमा खेलकुदमा उनको प्रवेश भयो ।

दक्षिण एसियाली खेलकुदपछि डा. राणाको क्षमता देश भित्रमात्र होइन, अन्तर्राष्ट्रिय रुपमा स्थापित हुनपुग्यो ।     

फिफाको मेडिकल इन्ट्रक्टर, एएफसीको प्यानल अफ मेडिकल एक्सपर्ट, विश्व ब्याडमिन्टनको अन कोर्ट डाक्टर, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघको मेडिकल एन्ड एन्टि डोपिङ कमिटीका चेयरम्यान बने । विश्व बक्सिङ महासंघका उनी अन कोर्ट डाक्टर हुन् । 
 

Loading ad...
LiNing Ad
#अनि खोजि गर्दै जादा डा. अजय राणा फेला परे ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त