बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप प्रशासनिक भवनको उद्घाटन

सोमबार, ०७ चैत्र २०७८खेलपाटी संवाददाता
राखेप प्रशासनिक भवनको उद्घाटन
Loading ad...
mustang rice ad

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ ।

राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटनअघि भवन निर्माणको जिम्मेवारी पाएको शिव शक्ति चक्रेश्वरी जेभीका प्रोप्राइटर रामेश्वर देउजाले राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई भवन हस्तान्तरण गरेका थिए ।

प्रशासनिक भवन त्रिपुरेश्वरस्थित राखेप हातामै निर्माण गरिएको हो । पहिले उक्त स्थानमा खेलाडी छात्रावास, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, तालिम तथा प्रशिक्षण विभाग, सानलगायतका कार्यालयका संरचना थियो । २०७२ सालको विनाशकारी भूकम्पले उक्त संरचना जीर्ण बनाएपछि भत्काएर प्रशासनिक भवन निर्माण गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो । निमित्त सदस्य–सचिव कुलबहादुर थापासहित २५ वर्ष सेवा अवधि पूरा गरेका ८६ जनाले दीर्घ सेवा पदक पाए । २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाए । खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे ।

Loading ad...
LiNing Ad
राखेप प्रशासनिक भवनको उद्घाटन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त