बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मल्ल र गिरी सम्मानित

मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता
मल्ल र गिरी सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले सुधासेन मल्ल र जुलुम गिरीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैंया प्रदान गरे ।

पुरस्कारको प्राविधिकतर्फ मल्ललाई सम्मान गरिएको हो । सन् १९८३ मा नेपालमा तेक्वान्दो भित्रिएको वर्षको पहिलो पुस्ताका खेलाडी गिरी पहिलो महिला ब्ल्याकबेल्ट पनि हुन् ।

पुरस्कारको प्रशासनतर्फ गिरीलाई सम्मान गरिएको हो र उनी तीन दशक लामो समयदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा विभिन्न जिम्मेवारी निभाउँदै आएका छन् ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा महिला सहभागितामा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि खेलकुदमा महिलाको बलियो उपस्थितिलाई प्राथमिकतामा राखेको बताए । उनले नेपाली खेलकुदमा मल्ल र गिरीको पनि अतुलनीय योगदान रहेको बताए ।

त्यस अवसरमा मल्ल र गिरी दुवैले सम्मानका लागि धन्यवाद प्रकट गरे । कार्यक्रम कमिसनका अध्यक्ष्य ज्योति राणाको सभापतित्वमा भएको थियो कार्यक्रमको सुरुमा कमिटीका सदस्य प्रमिला सिंह श्रेष्ठले स्वागत गरेका थिए भने सचिव विमला पौडेलले धन्यवाद ज्ञापन गरे ।

Loading ad...
LiNing Ad
मल्ल र गिरी सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह