शकिबले पहिलो टेस्ट गुमाउने
बुधबार, ०८ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
चोटको कारण हसनले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने भएका हुन् ।
ह्यामस्ट्रिङ चोटको कारण हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
टी-ट्वान्टी विश्वकप दौरान उनले चोट बोकेका थिए ।
बंगलादेशले घरेलु मैदानमा पाकिस्तानसँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ ।
पहिलो टेस्ट शुक्रबार सुरु हुनेछ ।





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)

-1770830065585.jpeg&w=3840&q=75)

