बुधबार, १३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

'महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको छ'

आइतबार, २२ मंसिर २०७६खेलपाटी संवाददाता
'महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको छ'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली कीर्तिमानी पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला खेलाडीको प्रदर्शनले नेपालमा अब महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको बताएकी छिन् ।

१३ औं साग अन्तर्गत आइतबार ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै कीर्तिमान बनाएपछि गौरिकाले आफ्नोसहित अन्य महिला खेलाडीको प्रदर्शन अन्य महिला खेलाडीलाई प्रेणित गर्ने बताईन् ।

'सागमा महिलाले धेरै पदक हात पार्दा निकै खुसी छु,' गौरिकाले भनिन्, 'नेपालमा अब महिलालाई पनि खेलकुदमा लाग्न प्रेरणा मिलेको छ ।'

आइतबार स्वर्ण जितेसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाईन । यस्तै गौरिका साग खेलकुदमा सबैभन्दा सफल महिला खेलाडी बनिन् ।

१७ वर्षीय गौरिकाले पौडीको ४ सय मिटर फ्रिस्टाइलसहित २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

साग पौडीको एकल स्पर्धामा नेपाललाई स्वर्ण दिलाउने पहिलो महिला खेलाडी बनेकी गौरिकाले आफुले जितेको पदकबाट अन्य धेरै महिलालाई खेलकुदमा आउन प्रोत्साहन मिल्ने बताईन् ।

'मैले कीर्तिमान बनाए भन्दा निकै खुसी लागेको छ । अरु महिलालाई पनि मबाट प्रोत्साहन मिल्नेछ,' गौरिकाले थपिन् ।

नेपालमा जारी १३ औं सागको आठौं दिनसम्म गौरिकासहित २० महिला खेलाडीले व्यक्तिगततर्फ स्वर्ण जितेका छन् ।

गौरिकाले आफुले जितेको तेस्रो स्वर्ण पदक आफ्नो हजुरबुबालाई समर्पित गरेको बताईन् ।

'मेरो पहिलो स्वर्ण नेपाललाई थियो, दोस्रो मेरो च्यारिटिलाई भयो । तेस्रो स्वर्ण मेरो हजुरबुवालाई । जसको जन्मदिन नजिकिंदै छ,' गौरिकाले भनिन् ।

गौरिकाले नेपालमा बनेको पौडी पोखरीले आफुलाई खुशी लागेको समत बताईन् ।

'भौतिक संरचना बनेको कुराले निकै खुशी छु,' गौरिकाले भनिन्, 'हुन्छ की हुँदैन् भन्दा भन्दै छोटो समयमा यति राम्रो बन्छ भनेर विश्वास लागेको थिएन् ।'

गौरिकाले आफुले स्वर्ण जित्दा अनुभव बयान गरेर नसकिने समेत बताईन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा

अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त