इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान बोलुसको निधन
बोलुसको बिहिबार ८६ वर्षको उमेरमा निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।
बोलुसको बिहिबार ८६ वर्षको उमेरमा निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।
आकाश चोपराको टेलिभिजन शो आकाश बाणीमा कुरा गर्दै नेहेराले धोनी खेल अघि र पछि सधै खेलाडीसँग कुरा गरिरहने र अन्य खेलाडीका लागि उनको कोठा सधै खुल्ला रहने गरेको बताएका हुन् ।
सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।
स्टोक्सले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै मंगलबार हाफ म्याराथनमा सहभागी हुने बताएका हुन् ।
स्पोर्ट्स किडाको लाईभमा कुरा गर्दै यादवले यदि धोनीले चाहेमा उनी राष्ट्रिय हुने दाबी गरे ।
कोरोना भाईरसको कारण सरकारले लकडाउन लगाएसँगै घरमै रहेका रायडुले सामाजिक संजालबाट चेन्नई मनपर्ने टिम भएको बताएका हुन् ।
मैदानमा प्रशिक्षण र खेल्न नपाउँदा खेलाडीहरु छटपटीएका छन् । उनीहरु मैदानलाई धेरै मिस गरिरहेका छन् ।
भारतलाई उछिन्दै अष्ट्रेलिया चार बर्षको अन्तरमा पहिलो पटक शीर्ष वरियतामा उक्लिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वकप आयोजना गर्न नहुने ल्यानले बताए ।
चोपडाले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो उत्कृष्ट टी ट्वान्टी-११ सार्वजनिक गरेका हुन् । एक राष्ट्रबाट मात्र एक खेलाडी राख्दै चोपडाले उत्कृष्ट टी-ट्वान्टी टिम बनाएका हुन् ।
एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
सरकारले लकडाउन लगाएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता राना मगरको दिनचर्या समेत सामान्य बितिरहेको छ ।