सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट स्थगित
कोरोना भाईरसको महामारीको कारण जुलाईबाट सुरु हुने प्रतियोगिता स्थगित भएको हो । स्थगित प्रतियोगिता सन् २०२१ मा आयोजना हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण जुलाईबाट सुरु हुने प्रतियोगिता स्थगित भएको हो । स्थगित प्रतियोगिता सन् २०२१ मा आयोजना हुनेछ ।
विलियम्सनको नेतृत्वमा गत वर्ष सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड फाइनल पुगेको थियो ।
अष्ट्रेलियाले बिहिबार सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुषतर्फ २० र महिलातर्फ १५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
आईसीसीले भ्रष्टाचारसम्बन्धि आईसीसीको नियम उलंघन गरेको भन्दै अग्रवाललाई क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध गरेको जनाएको छ ।
नियमित मैदानमा देखिने खेलाडीहरु कोठाभित्र सिमित बनेका छन् । लामो समय खेल र प्रशिक्षण भन्दा बाहिर रहदा खेलाडीहरु आफ्नो फिटनेस र लय गुम्नेमा चिन्तित छन् ।
चाहलले इन्स्टाग्राम लाइभमा बोल्दै स्पिनरविरुद्ध राम्रो ब्याटिङ गर्न स्मिथ भन्दा मलिक अगाडी रहेको बताएका हुन् ।
भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बैंगलोरका प्रशिक्षक रहेका हिसन मंगलबार स्वदेश फर्किएका हुन् ।
विगत एक महिनाबाट खेलाडीले मैदानमा प्रशिक्षण गर्न र खेल्न पाएका छैनन् । नियमित मैदानमा देखिने खेलाडीहरु कोठाभित्र सिमित बनेका छन् ।
पीसीबीले सामाजिक संजाल ट्वीटरबाट उनलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बन फुकुवासंगै सुस्त गतिमा अघि बढेको नेपाल क्रिकेट संघ (क्यान)को गतिविधि र कार्यक्रमलाई पनि कोरोनाको विश्वव्यापी असरले प्रभावित बनाउने देखिन्छ ।
घरको डिजाइन परिवर्तन गर्ने क्रममा हराएको पदक आर्चरले प्राप्त गरेको बीबीसीले जनाएको छ ।
राहुलले कोरोना भाईरसबाट प्रभावित बालबालिकाको सहयोगको लागि आफ्नो क्रिकेट ब्याट तथा अन्य क्रिकेट सामग्री लिलामी गरेका हुन् ।