जोफ्रा प्रशिक्षणमा फर्किए
कोरोना भाईरस परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि जोफ्रा बिहिबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
कोरोना भाईरस परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि जोफ्रा बिहिबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
पहिलो परिक्षणमा गडबडी भएको भन्दै बोर्डले खेलाडीमा फेरी कोरोना परिक्षण गर्ने जनाएको छ ।
विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीले बुधबार कनरलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
बंगलादेश क्रिकेट बोर्डले भ्रमण स्थगितका लागि श्रीलंका क्रिकेट बोर्डलाई पत्राचार गरेको समेत जनाएको छ ।
सन् २०२० को सिजनको लागि सीपीएलले बुधबार भर्चुअल ड्राफ्टको आयोजना गर्न लागेको हो । यस पटकको ड्राफ्टमा ५ सय ३७ खेलाडीले सहभागिता जनाएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डका सीईओ वासिम खानले एसिया कप क्रिकेट श्रीलंका र युएई मध्ये एक राष्ट्रमा आयोजना गरिने बताएका छन् ।
सोमबार मात्र बोर्डले ३ खेलाडीलाई कोरोना संक्रमण भएको बताएको थियो ।
जोफ्राले यस वर्षको सुरुवातमा दाहिने कुहिनाको चोट बोकेका थिए ।
पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले सोमबार आफ्नो मातहतमा रहेका कर्मचारी र खेलाडीहरु गरि ७ जनामा कोरोना देखिएको जनाएको छ ।