'रंगभेदी दुर्व्यवहारलाई फिक्सिङ र डोपिङको रुपमा लिनुपर्छ'
घरेलु टिमसँगको टेष्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका कप्तान होल्डरले बीबीसीसँग कुरा गर्दै रंगभेदी व्यवहारलाई म्याच फिक्सिङ र डोपिङको रुपमा हेरिनु पर्ने बताएका हुन् ।
घरेलु टिमसँगको टेष्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका कप्तान होल्डरले बीबीसीसँग कुरा गर्दै रंगभेदी व्यवहारलाई म्याच फिक्सिङ र डोपिङको रुपमा हेरिनु पर्ने बताएका हुन् ।
क्यानले सोमबार यस अघि बनाईएको चार कमिटीलाई विस्तार गरिएको जनाएको छ ।
वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले सिरिजका लागि भएको पहिलो प्रेस कन्फ्रेन्समा वेस्टइन्डिजले रंगभेगविरुद्धको आन्दोलनलाई कुनै न कुनै रूपमा सहयोग गर्ने बताएका हुन् ।
घरेलु टिमसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डले शनिबार २० सदस्सीय टोलीको घोषणा गरेको हो ।
गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परिक्षण गर्दा ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार भएको भर्चुअल ड्राफ्टबाट उनलाई नाइट राइडर्सले अनुबन्ध गरेको बताइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले हाफिजको दोस्रो रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार पाकिस्तानी टिम आइतबार इंग्ल्यान्ड आईपुग्ने जनाएको छ ।
एसिया कप क्रिकेट आयोजनाका लागि भारतीय क्रिकेट बोर्डले पाकिस्तानलाई पीएसएल अर्को वर्ष सार्न सुझाब दिएको थियो ।
समरसेटले न्युजिल्याण्डका एण्डरसनलाई टी-२० ब्लास्टका लागि अनुबन्ध गरेको थियो ।
कोरोना भाईरस परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि जोफ्रा बिहिबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।