शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
विश्वकपमा म्याच फिक्सिङ : संगाकाराले दिए बयान

विश्वकपमा म्याच फिक्सिङ : संगाकाराले दिए बयान

श्रीलंकाको खेलकुद मन्त्रालयले बनाएको विशेष अनुसन्धान युनिट (एसआईयू) ले अनुसन्धान थालेको हो । अनुसन्धानको क्रममा तत्कालिन कप्तान कुमार संगाकाराको बयान लिईएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार १८, २०७७
Read more →
लिजेण्ड क्रिकेटर विक्सको निधन

लिजेण्ड क्रिकेटर विक्सको निधन

क्रिकेट वेस्ट इन्डिजले लिजेण्ड एभर्टनको ९५ वर्षको उमेरमा निधन भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार १८, २०७७
Read more →
ख्वाजा आईसीसीको अन्तरीम अध्यक्ष

ख्वाजा आईसीसीको अन्तरीम अध्यक्ष

अध्यक्ष मनोहरले राजीनामा दिएपछि आईसीसीले इमरान ख्वाजालाई अन्तरीम अध्यक्ष चयन गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, असार १७, २०७७
Read more →
पाकिस्तानी क्रिकेट टिमको कोरोना टेस्ट नेगेटिभ

पाकिस्तानी क्रिकेट टिमको कोरोना टेस्ट नेगेटिभ

घरेलु टिमसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार इंग्ल्यान्ड पुगेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार १७, २०७७
Read more →
सोलाडिरीटी कप क्रिकेटको नयाँ मिति तय

सोलाडिरीटी कप क्रिकेटको नयाँ मिति तय

दक्षिण अफ्रिका क्रिकेटले बुधबार सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार १७, २०७७
Read more →
कोहली एकदिवसीयको सर्वोकृष्ट खेलाडी - फिन्च

कोहली एकदिवसीयको सर्वोकृष्ट खेलाडी - फिन्च

एक अन्तर्वार्तामा फिन्चले कोहली जस्तोसुकै परिस्थतिमा समेत उत्कृष्ट खेल्न सक्ने क्षमताको कारण एकदिवसीयमा सर्वोकृष्ट भएको बताए ।

By खेलपाटी संवाददाताबुधबार, असार १७, २०७७
Read more →
इंग्ल्यान्डको कप्तानी स्टोक्सले गर्ने

इंग्ल्यान्डको कप्तानी स्टोक्सले गर्ने

नियमित कप्तान जोय रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि पहिलो टेष्टमा स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्ने भएका हुन् । 

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
दक्षिण अफ्रिकी टिमको प्रशिक्षण सुरु

दक्षिण अफ्रिकी टिमको प्रशिक्षण सुरु

सरकारले प्रशिक्षणका लागि अनुमति दिएपछि सोमबारबाट दक्षिण अफ्रिकाका क्रिकेट टिमले प्रशिक्षण थालेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
अष्ट्रेलिया र जिम्बावेबीचको सिरिज स्थगित

अष्ट्रेलिया र जिम्बावेबीचको सिरिज स्थगित

अष्ट्रेलिया क्रिकेटले मंगलबार जिम्बावे क्रिकेट बोर्डसँगको छलफलपछि सिरिज स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
रुटले पहिलो टेष्ट गुमाउने

रुटले पहिलो टेष्ट गुमाउने

इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
काउन्टी क्रिकेट अगस्टबाट

काउन्टी क्रिकेट अगस्टबाट

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले काउन्टी क्रिकेट अगस्ट १ बाट सुरु हुने पुस्टि गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १५, २०७७
Read more →
इंग्ल्यान्डलाई हराउने क्षमता छ - कप्तान अली

इंग्ल्यान्डलाई हराउने क्षमता छ - कप्तान अली

इंग्ल्यान्ड भ्रमणमा निस्कनु अघि पत्रकार सम्मेलनमा बोल्दै कप्तान अलीले आफ्नो टोलीले इंग्ल्यान्डलाई हराउने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार १५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 848 of 1231Next