नेदरल्यान्ड्स १ रनले विजयी
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप युएई सार्ने योजना बनाईरहेको क्रिकइन्फोले जनाएको छ ।
न्युजिल्याण्डसँगको पहिलो टेस्ट अघि रुटले एसेज सिरिजअघि दुई टोली टिमका लागि उत्तम प्रतिद्वन्दी भएको बताएका हुन् ।
आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि शाकिबले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।
अफगानिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति निकाल्दै अफगानलाई कप्तानी पदबाट हटाईएको जनाएको छ ।
दक्षिण अफ्रीकाविरुद्धको सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका मार्क्विनोलाई कोरोना देखिएको थियो ।
बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको छ ।
ढाकामा शुक्रबार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ९७ रनले पराजित गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार फाइनल खेल ड्र वा टाइ भएमा उपाधि बाडिने जनाएको छ ।
ढाकामा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनायो ।