बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni
एपीएफलाई तेस्रो जितको अवसर

एपीएफलाई तेस्रो जितको अवसर

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफ क्लब र ललितपुर मेयर्स-११ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र ललितपुरबिचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता4/6/2021
Read more →
क्यानले तोक्यो त्रिकोणात्मक सिरिजको टिकट मूल्य

क्यानले तोक्यो त्रिकोणात्मक सिरिजको टिकट मूल्य

क्यानले टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि टिकट मूल्य तोकेको हो ।

By खेलपाटी संवाददाता4/6/2021
Read more →
आईपीएल इतिहासमा 'स्लो शतक' बनाउने खेलाडी

आईपीएल इतिहासमा 'स्लो शतक' बनाउने खेलाडी

यो नियम विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग आईपीएलमा झनै लागु हुने गर्छ । हरेक टोली यस्तो ब्याट्सम्यानलाई अनुबन्ध गर्न चाहन्छन्, जसले लामो सट खेल्छ । त्यस्ता ब्याट्सम्यानलाई टोलीले आफ्नो सुरुवाती-११ मा राख्न बढी महत्व दिने गर्छन् ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
रुबिनाको अर्धशतकमा प्रदेश-१ को पहिलो जित

रुबिनाको अर्धशतकमा प्रदेश-१ को पहिलो जित

टियु क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
लुम्बिनीद्वारा प्रदेश-१ लाई १ सय ५ रनको लक्ष्य

लुम्बिनीद्वारा प्रदेश-१ लाई १ सय ५ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनायो ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
बैंगलोरका पडिकललाई कोरोना संक्रमण

बैंगलोरका पडिकललाई कोरोना संक्रमण

बैंगलोरले ब्याट्सम्यान पडिकललाई कोरोना देखिएको पुष्टि गरेको छ । उनलाई गत मार्च २२ मा कोरोना देखिएको बैंगलोरले जनाएको छ ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
पहिलो जितमा खोजीमा प्रदेश-१ र लुम्बिनी

पहिलो जितमा खोजीमा प्रदेश-१ र लुम्बिनी

टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा प्रदेश-१ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल ११ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
जमानको कीर्तिमान, पाकिस्तान पराजित

जमानको कीर्तिमान, पाकिस्तान पराजित

जोहान्सबर्गमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानले १७ रनले हराएको हो ।

By खेलपाटी संवाददाता4/5/2021
Read more →
ललितपुर मेयर्स-११ को पहिलो जित

ललितपुर मेयर्स-११ को पहिलो जित

आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाता4/4/2021
Read more →
शरद र बसन्तले त्रिकोणात्मक सिरिज नखेल्ने

शरद र बसन्तले त्रिकोणात्मक सिरिज नखेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाएको टिममा शरद र बसन्त परेका छैनन् ।

By खेलपाटी संवाददाता4/4/2021
Read more →
त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा २० खेलाडी

त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा २० खेलाडी

क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।

By खेलपाटी संवाददाता4/4/2021
Read more →
एपीएफको लगातार दोस्रो जित

एपीएफको लगातार दोस्रो जित

टियु क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाता4/4/2021
Read more →
PreviousPage 718 of 1217Next