मेलम्ची बाढी पीडितलाई सन्दीपको सहयोग
सन्दीपले सामाजिक संजाल फेसबुकबाट अस्थायी टहरा निर्माणका निम्ति जस्ता पाता, ट्रस्ट आइरन लगायतका सामग्री सहयोग गरेको बताएका छन् ।
सन्दीपले सामाजिक संजाल फेसबुकबाट अस्थायी टहरा निर्माणका निम्ति जस्ता पाता, ट्रस्ट आइरन लगायतका सामग्री सहयोग गरेको बताएका छन् ।
भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो ।
क्यानले मंगलबार संघका वर्तमान सदस्य, पूर्व सदस्य, जिल्ला क्रिकेट संघ तथा तत्कालिन क्षेत्रिय क्रिकेट विकास समितिलाई पेश्की फर्छ्यौट गर्न सूचना निकालेको हो ।
तीनै खेलाडी बायो बबल्सको पालना उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टरमा गएका थिए । सिटी सेन्टर पुगेको तस्बिर सामाजिक संजालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए ।
चोटको कारण फर्नान्डोले घरेलु टिमविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
आइतबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको हो ।
कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
वेस्ट इन्डिजले १३ सदस्सीय टिमको घोषणा गरेको हो । टिमको कप्तानी केइरन पोलार्डले गर्ने छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले औपचारिक रुपमा यसबारे केहि बताएको छैन । तर, क्रिकेट वेबसाइट क्रिकइन्फोले विश्वकप युएईमा हुने पक्का भएको जनाएको छ ।
प्रतियोगिताका लागि म्याक्सवेल लण्डन स्प्रिटमा अनुबन्धित थिए ।