पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको टिम घोषणा
इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार रोबिनसनलाई आठ खेलको प्रतिवन्ध लगाएको हो ।
बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।
द ओभलमा बिहीबार राति भएको दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।
माई सेकेण्ड टिचरले गत बैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच भएको त्रिदेशीय क्रिकेट सिरिजको विजेता टिम नेपाल र उक्त सिरिजबाट राष्ट्रिय टिममा डेब्यु गरका ४ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
आईसीसीले दुबै खेलाडीलाई गत वर्षको भदौमा निलम्बन गरेको थियो ।
इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलका लागि ब्याट्सम्यान टमलाई टिममा सामेल गरेको हो ।
आयरल्याण्डले बुधबार घरेलु सिरिजका लागि एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा उक्लिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।
रिभरसाइट मैदानमा मंगलबार इंग्ल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।