बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. विराटले किन ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाडे ?

विराटले किन ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाडे ?

२०२१ सेप्टेम्बर १७, शुक्रबारखेलपाटी संवाददाता

विराटले किन ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाडे ?

काठमाडौं । ट्वान्टी-ट्वान्टी विश्वकप सुरु हुन केही साता मात्र बाँकी छँदा एउटा त्यस्तो समाचार आएको छ, जसले विश्व क्रिकेटमा सनसनी छाएको छ ।

अहिलेको आधुनिक क्रिकेटका सबैभन्दा राम्रो ब्याट्सम्यानमध्ये एक विराट कोहलीले भारतीय ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाड्ने भएका छन्, त्यही विश्वकपको समाप्तीमा ।

त्यसको अर्थ उनी भारतीय टेस्ट र वान डे टिमको कप्तानी भने रहने छन् । अब प्रश्न उठ्छ, किन उनले यस्तो निर्णय लिए त ? केही दिन भयो, भारतीय क्रिकेटमा यस्तो हुँदैछ भनेर हल्ला चल्न थालेको ।

सुरुमा भारतका केही क्रिकेट पदाधिकारीले त्यसलाई हल्ला मात्र पनि भने, तर अब यही हल्ला सत्य सावित भएको छ ।

Still don't understand how it happened': Virat Kohli reveals his best  innings that took him 'into trance' | Cricket - Hindustan Times

खासमा विराट एक प्रकारले ब्याटबाट रन जोड्न असफल भइरहेका छन् । उनको ब्याट चुपचाप हुन थालेको छ, त्यसले कम बोल्न थालेको छ ।

त्यसैले उनी ट्वान्टी ट्वान्टी क्रिकेट टिमको कप्तानी तनाव छाडेर खालि टेस्ट र वान डे टिममै मात्र केन्द्रित हुन चाहन्छन्, अनि आफ्नो ब्याटिङमा सुधार चाहन्छन् ।

उनले ट्वान्टी ट्वान्टी कप्तानी छाड्नु पछाडि एउटा कारण उनीमाथि सिर्जना भएको दबाब पनि हो ।

विराटको नेतृत्वमा भारतीय टिमले मात्र होइन्, उनको रोयल च्यालेन्जर्स बेंगलोरले पनि क्रिकेटको कान्छो स्वरूपमा केही उल्लेखनीय गर्न सकेको छैन् । त्यसको ठीक विपरित रोहित शर्माको नेतृत्वमा मुम्बई इन्डियन्सले एकपछि अर्को उपाधि जितेको छ ।

तय छ, अबको ट्वान्टी ट्वान्टी भारतीय टिमको नेतृत्व यिनै रोहितमा जानेछ ।


–इन्डियन एक्सप्रेसको सहयोगमा । 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी