विश्वकप विजेता नरेश : जो कुल्ली बन्न बाध्य छन्
सपना पूरा गर्न वर्षौंसम्म दिन रात नभनी पसिना बगाउँछन्, आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
सपना पूरा गर्न वर्षौंसम्म दिन रात नभनी पसिना बगाउँछन्, आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
असेला र साहनलेले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
ब्याट्सम्यान दिलशानले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनायो ।
अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
पाकिस्तानको भ्रमणमा रहेको न्युजिल्याण्डले सुरक्षाको कारण देखाउदै खेल्न नसक्ने जानकारी गराएपछि सिरिज रद्द भएको हो ।
श्रीलंकाका अन्तराष्ट्रिय सनदुन विराकोडीले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन्।
अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
पहिलो पटक राष्ट्रिय टिममा परेका गुलशनले सुरुवाती दुई खेल भने खेलेका थिएनन् ।
लेभी र विलियम्सले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
अहिलेको आधुनिक क्रिकेटका सबैभन्दा राम्रो ब्याट्सम्यानमध्ये एक विराट कोहलीले भारतीय ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाड्ने भएका छन्, त्यही विश्वकपको समाप्तीमा ।